एलन मस्कले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने


  • admin
  •    
  • August 18, 2022

  • एलन मस्कले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने

    विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने बताएका छन्। मस्कले मंगलबार ट्‌विट गर्दै आफूले म्यानचेस्टर युनाइटेड किन्ने बताएका हुन्।

    म्यानचेस्टर युनाइटेड विश्व फुटबलको सबैभन्दा प्रसिद्ध नाममध्ये एक हो। म्यानचेस्टरको ट्विटर खातामा ३ करोड २० लाखभन्दा बढी फलोअर्स छन्।

    मस्कले म्यानचेस्टर युनाइटेडलाई किन्नका लागि गरिने सम्झौताका बारेमा भने खुलाएका छैनन्।

    ताजा समाचार