नारी दिवसको अवसरमा सार्वजनिक बिदा, सेयर कारोबार नहुने


  • admin
  •    
  • March 8, 2023

  • काठमाडौं । बुधबार सेयर बजार बन्द हुने भएको छ ।

    अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले आज (फागुन २४ गते) देशभर सार्वजनिक बिदा दिएसँगै नेप्सेमा कारोबार पनि बन्द हुने भएको हो ।

    मंगलबार १४.४१ अंकले बढ्दै १९५२.६६ बिन्दुमा पुगेको बजार अब बिहीबार बिहान ११ बजेमात्रै खुल्नेछ ।