कांग्रेसले लोकतान्त्रिक चरित्र गुमायो : ओली 


  • admin
  •    
  • August 17, 2022

  • काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको बताएका छन् । उनले इतिहासमा पनि पटक-पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार गुमाएको आरोप लगाए । 

    ताजा समाचार