एमालेकाे उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्य


  • admin
  •    
  • March 11, 2023

  • नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

    शनिबार बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेको प्रदिप ज्ञवालीले जानकारी दिए।

    ताजा समाचार