प्रचण्डले माओवादी स्थायी कमिटीमा भने : भोलि पदाधिकारी प्रस्ताव गर्छु


  • admin
  •    
  • August 17, 2022

  • १ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् ।

    बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । ‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु भन्नु भएको छ,’ एक नेताले भने ।

    ताजा समाचार