प्राधिकरणका २ दर्जन योजना : प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म   


  • admin
  •    
  • August 17, 2022

  • १ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिरकणले आफ्नो  करिब २ दर्जन भावी कार्ययोजनाहरू सार्वजनिक गरेको छ । बुधबार वाषिर्कउत्सवको अवसर पारेर प्राधिरकणका कार्यकारी निर्देशकले प्रणाली सुधार्नेदेखि ठूला आयोजना बनाउनेसम्म  विभिन्न योजनाहरु सार्वजनिक गरेका हुन् ।

    उनले प्राधिकरणको सफलताको ग्राफ अझै उकालो लाग्ने बताए । ५ वर्षमा ३ गुणाले खपत बढाएको भन्दै उनले अब पनि त्यस्तै सफलताका लागि काम हुने बताए ।

    ताजा समाचार