माओवादीका ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ उम्मेदवारी दर्ता


  • admin
  •    
  • October 10, 2022

  • पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य ओनसरी घर्तीले काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता  गरेकी छन् ।

    पार्टीको निर्णय अनुसार ५ दलीय वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेकी उनले  आइतबार काठमाडौं क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय थलीमा उम्मेदवारी दर्ता गरिन् ।

    प्रदेश (क) मा  नेपाली काङ्ग्रेसका प्रदेश सभापती ध्रुब केसि र प्रदेश (ख)मा कलम चिन्हमा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य भरत फुयालको उम्मेदवारी दर्ता भएको छ।

    ताजा समाचार