प्रथम जनजाति कप ब्याडमिण्टन प्रतियोगिता २०७९ आयोजन हुनेः पाख्रिन तामाङ समाज


  • admin
  •    
  • March 30, 2023

  • पाख्रिन तामाङ समाजले प्रथम जनजाति कप ब्याडमिण्टन प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ ।

    समाजले आदिवासी जनजाति समुदायाबीच अन्तर जातिय ब्याडमिण्टन प्रतियोगिता गर्न लागेको हो । यही चैत्र १८ गते हुने प्रतियोगितामा सहभागीता तथा टिम दर्ताका लागि समाजले अपिल समेत गरेका छन् ।

    पाख्रिन समाजका अध्यक्ष शुक्र पाख्रिनका अनुसार रिभाईभ लिर्जर पार्क महालक्ष्मीस्थान ललितपुरमा हुनेछ । विजेताहरुका लागि विशेष पुरस्कारको समेत व्यवस्था रहेको छ ।

    ताजा समाचार